कालीकोटको नरहरिनाथ गाउँपालिका-१ स्थित कर्णाली नदीको किनारमा भग्नावशेषका रूपमा रहेको जितेबजार। पहिले बस्ती रहेको जितेबजारमा कर्णाली नदीले कटान गर्दै लगेपछि बाढीको जोखिमबाट बच्न यहाँका बासिन्दा बसाइँ सरेका हुन्। तस्बिर : सुरेश आचार्य/रासस।
प्रकाशित: १० मंसिर २०८१ ११:५५ | Monday, November 25, 2024
प्रतिक्रिया




