बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा

हिमाल प्रेस १४ मंसिर २०८१ १३:१७ | Friday, November 29, 2024
बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा प्रधानमन्त्री केपी शर्मा ओली

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी पुगेका छन्। शुक्रबार बिहान लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनी आएका हुन्।

प्रधानमन्त्री ओलीलाई भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा मुख्यमन्त्री चेतनारायण आचार्यलेले स्वागत गरेका थिए। कार्यक्रममा प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य, शिक्षामन्त्री विद्या भट्टराई सहभागी हुँदै छन्।

दीक्षान्तमा विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित हुँदै छन्।

प्रकाशित: १४ मंसिर २०८१ १३:१७ | Friday, November 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast