दाङको बंगलाचुली गाउँपालिका ३ स्थित सुन्दर दाङवाङ गाउँ। करिब दुई सय घरधुरी रहेको यो गाउँमा क्षेत्री, मगर र दलितहरूको बसोबास रहेको छ। तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रकाशित: २८ कार्तिक २०८१ १२:१६ | Wednesday, November 13, 2024
प्रतिक्रिया




