केरलामा प्रियंका गान्धीको अग्रता, तेस्रोमा परे भाजपाका उम्मेदवार

हिमाल प्रेस ८ मंसिर २०८१ १०:०९ | Saturday, November 23, 2024
केरलामा प्रियंका गान्धीको अग्रता, तेस्रोमा परे भाजपाका उम्मेदवार

केरलाको वायनाड लोकसभा सीटमा भएको उपचुनावमा कांग्रेसी उम्मेदवार प्रियंका गान्धी करिब २५ हजार मतले अगाडि छिन्।

निर्वाचन आयोगको वेबसाइटका अनुसार सीपीआईका उम्मेदवार सत्यन मोकेरी दोस्रो स्थानमा र बीजेपीका उम्मेदवार नवीन हरिदास तेस्रो स्थानमा छन्। महाराष्ट्रको २८८ र झारखण्डको ८१ विधानसभा सीटमा मतगणनाको प्रारम्भिक प्रवृत्ति आउन थालेको छ।

झारखण्डमा निकट प्रतिस्पर्धा देखिन्छ र भाजपा नेतृत्वको महायुती गठबन्धनले महाराष्ट्रमा प्रारम्भिक अग्रता पाएको छ। बीबीसी हिन्दीबाट

प्रकाशित: ८ मंसिर २०८१ १०:०९ | Saturday, November 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast