कांग्रेसबाट स्थानीय तहको उपनिर्वाचनका लागि छानिए १० उम्मेदवार

हिमाल प्रेस ३० कार्तिक २०८१ १६:५७ | Friday, November 15, 2024
कांग्रेसबाट स्थानीय तहको उपनिर्वाचनका लागि छानिए १० उम्मेदवार

काठमाडौँ- नेपाली कांग्रेसले मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि नाैजना वडा अध्यक्ष र एक जना जिल्ला सम्नवय समिति प्रमुखको उम्मेदवार सर्वसम्मत चयन गरेको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गरी ती उम्मेदवार पार्टीको सम्बन्धित तहबाट सर्वसम्मत चयन गरिएको जनाएका हुन्।

कोशी प्रदेश 
(१) भीमकुमार लक्सम्वा – ताप्लेजुङ, सिरिजंगा गाउँपालिका, वडा नं. ३, पद : वडाअध्यक्ष
(२) रामगोपाल वली- झापा, कन्काई नगरपालिका वडा नं. ६,पद : वडा अध्यक्ष
(३) वलराम सरदार – मोरङ, ग्रामथान गाउँपालिका, पद : अध्यक्ष
(४) नगेन्द्र लिम्वू – तेह्रथुम, लालीगुराँस नगरपालिका वडा नं. ८, पद : वडा अध्यक्ष
(५) तेतर साह – सुनसरी, गढी गाउँपालिका, वडा नं. ६, पद : वडा अध्यक्ष
(६) टेकराज भट्टराई – ओखलढुंगा, जिल्ला समन्वय समिति, पद : प्रमुख
(७) घनश्याम दाहाल- ओखलढुंगा, मोलुङ गाउँपालिका, वडा नं. ५, पद : वडा अध्यक्ष
(८) सन्जिव काफ्ले – उदयपुर, त्रियुगा नगरपालिका, वडा १२, पद : वडा अध्यक्ष
(९) नवराज बस्नेत – उदयपुर, बेलका नगरपालिका, वडा ९, पद : वडा अध्यक्ष

गण्डकी प्रदेश
(१) भाइकाजी आले- गोरखा, गोरखा नगरपालिका, वडा नं. ५, पद : वडा अध्यक्ष

प्रकाशित: ३० कार्तिक २०८१ १६:५७ | Friday, November 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast