एनपीएल विजेताले एक करोड १० लाख पुरस्कार पाउने, उपविजेतालाई ५० लाख

हिमाल प्रेस १५ मंसिर २०८१ १३:१८ | Saturday, November 30, 2024
एनपीएल विजेताले एक करोड १० लाख पुरस्कार पाउने, उपविजेतालाई ५० लाख

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ। एनपीएलको शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा उद्घाटनको क्रममा नेपाल क्रिकेट संघ (क्यान)ले विजेताको पुरस्कार एक करोड ११ लाख पाउने घोषणा गरेको हो।

प्रतियोगिताको उपविजेतालाई ५० लाख रुपैयाँ प्रदान गरिनेछ। यस्तै तेस्रोलाई ३० लाख र चौथो हुने टोलाई २० लाख रुपैयाँ प्रदान गरिनेछ।

 

प्रकाशित: १५ मंसिर २०८१ १३:१८ | Saturday, November 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast