 
                             
                                            काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा एमाले नेताहरु चीन भ्रमणमा जाँदैछन् ।
पोखरेलको नेतृत्वमा मंगलबार १५ जनाको टोली चीन भ्रमणमा निस्कने तय भएको हो । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले गरेको निमन्त्रणामा वरिष्ठ उपाध्यक्ष पोखरेल नेतृत्वको टोली चीन जान लागेका हुन्।
                            प्रकाशित: २६ कार्तिक  २०८१ ७:२१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 