बार्दलीमा मकै

हिमाल प्रेस १२ कार्तिक २०८१ १४:०८
2
SHARE
बार्दलीमा मकै

संखुवासभाको चैनपुर नगरपालिका– २, हात्ती ढुंगेस्थित ताङ्लेवाका स्थानीयले बार्दलीमा झुण्डाएर राखेको मकै। घुन, पुतली, कीराबाट सुरक्षित राख्न मकै बार्दलीमा भुण्ड्याइएको हो। तस्बिरः भविन कार्की/रासस

प्रकाशित: १२ कार्तिक २०८१ १४:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =