गिद्ध संरक्षण पार्क

हिमाल प्रेस १२ कार्तिक २०८१ ११:०४
8
SHARES
गिद्ध संरक्षण पार्क

पाल्पा- पाल्पा रामपुर नगरपालिका ८ स्थित खेरेनी सामुदायिक वनमा निर्माण गरिएको गिद्ध (जटायु) संरक्षण पार्कमा बनाइएको गिद्धको प्रतिमा।

पार्कभित्र गिद्धको प्रतिमा बनेपछि अवलोकन गर्न जानेको संख्या बढ्दो छ। तस्बिर : सुशीला रेग्मी/रासस

 

प्रकाशित: १२ कार्तिक २०८१ ११:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 8 =