नेपाली भेषमा विदेशी

हिमाल प्रेस १० कार्तिक २०८१ ११:३५
6
SHARES
नेपाली भेषमा विदेशी

तनहुँ- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबार राति नेपाली जातीय भेषभूषामा सजिएका विदेशी पर्यटक।

नेपालको संस्कृतिबारे जानकारी दिन यहाँका व्यवसायीले विदेशी पर्यटकलाई नेपाली भेषभूषामा सजाएर सांस्कृतिक कार्यक्रममा सहभागी गराएका हुन्। तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रकाशित: १० कार्तिक २०८१ ११:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =