ओखलढुंगाको मोलुङ गाउँपालिकास्थित कुल खोलामा रहेको मोटरेबल पक्की पुल र झोलुंगे पुल।
खोलामा पहिले झोलुंगे पुल रहेकोमा अहिले नजिकै मोटरेवल पुल बनाइएको हो। कोशी प्रदेश सरकारले पक्कि पुलसँगै रहेको झोलुंगे पुल अन्यन्त्र सार्ने तयारी थालेको छ। तस्बिरः पूर्णप्रसाद न्यौपाने /रासस
प्रकाशित: १० कार्तिक २०८१ ९:४७
प्रतिक्रिया