मनाङ- मनाङ ङिस्याङ गाउँपालिका-४ हुम्डेस्थित तीन हजार तीन सय मिटर उचाइमा अवस्थित क्लिनलेक र पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो हिमालको दृश्य। मनाङ जिल्लामा मात्रै ५७ वटा साना ठूला हिमताल रहेका छन्। तस्बिर : नवीन लामिछाने/रासस
प्रकाशित: ७ कार्तिक २०८१ ९:०८
प्रतिक्रिया