काठमाडौँ- सत्तारुढ दलको बैठक बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ९ बजेका लागि बैठक बोलाएका हुन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ।
बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रकाशित: ७ कार्तिक २०८१ ८:४३
प्रतिक्रिया