माईधिया पोखरी

हिमाल प्रेस ७ कार्तिक २०८१ ८:०४
माईधिया पोखरी

काठमाडौँ- वीरगञ्ज महानगरपालिका–१६, बसपार्क नजिकै रहेको माईधिया पोखरी । संरक्षणको अभावमा कुरुप बन्दै गइरहेको पोखरी छठ पर्व नजिकिएसँगै सरसफाइ सुरु भएको छ। तस्बिर : हिमाल लम्साल/रासस

प्रकाशित: ७ कार्तिक २०८१ ८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =