रवि लामिछानेलाई अदालत लगियो

हिमाल प्रेस ४ कार्तिक २०८१ १३:२६
22
SHARES
रवि लामिछानेलाई अदालत लगियो रवि लामिछाने

काठमाडौँ- सहकारी ठगी आरोपमा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालत लगिएको छ।

शुक्रबार काठमाडौँबाट पक्राउ परेलगत्तै पोखरा पुर्‍याइएका लामिछानेलाई म्याद थप गर्नका लागि प्रहरीले अदालत लगेको हो।

पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी गरेको, संगठित अपराध र सम्पति शुद्धिकरणसहित तीनवटा मुद्दा उनीविरुद्ध चलाउने प्रहरीको तयारी छ। सुदर्शन सहकारीसहित विभिन्न सहकारीको रकम गोर्खा मिडियामा आएको र उक्त रकम लामिछानेसहितले अपचलन गरेको आरोप छ।

पोखरामा निषेध आदेश

प्रकाशित: ४ कार्तिक २०८१ १३:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =