अमेरिकासँगको नेपालको खेल सुपर ओभरमा

हिमाल प्रेस ४ कार्तिक २०८१ ९:३१
16
SHARES
अमेरिकासँगको नेपालको खेल सुपर ओभरमा

काठमाडौँ- अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल र अमेरिकाको खेल सुपर ओभरमा धकेलिएको छ।

नेपालले दिएको १७१ रनको लक्ष्य अमेरिकाले जबाफी ब्याटिङमा निर्धारित २० ओभरमा भेट्टाएपछि खेल सुपर ओभरमा धकेलिएको हो। अन्तिम ओभरमा सोमपाल कामीले किफायती रन खर्चिदै सुपरओभरमा धकेलेका थिए।

यसअघिको पहिलो खेलमा नेपाल विजयी बनेको थियो।

प्रकाशित: ४ कार्तिक २०८१ ९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 1 =