काठमाडौँ- सिन्धुली-रामेछाप जोड्ने बीपी राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथि नेपाली सेनाले बेलिब्रिज बनाउन सुरु गरेको छ। सेनाका अनुसार प्राविधिकसहितको टोली पुल निर्माण थालेको हो।
असोज १० गतेदेखि परेको अविरल वर्षाले सो पुल बगाएको थियो।
प्रकाशित: २० असोज २०८१ १८:३६
प्रतिक्रिया