यी राजमार्ग अझै पनि पूर्णरुपमा अवरुद्ध छन्

हिमाल प्रेस १६ असोज २०८१ १३:०९
30
SHARES
यी राजमार्ग अझै पनि पूर्णरुपमा अवरुद्ध छन् सडक

काठमाडौँ- गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षापछिको बाढीपहिरोले ध्वस्त भएका सडकमार्ग अझै पनि सञ्चालनमा आउन सकेका छैनन्। नेपाल प्रहरीको तथ्यांकअनुसार बाढीपहिरोले ध्वस्त भएका देशका केही राजमार्ग पूर्ण बन्द छन् भने केही एकतर्फी सञ्चालनमा छन्।

काठमाडौँ, ललितपुर, धनकुटा, मकवानपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, रामेछाप, पाल्पालगायतका स्थानका केही सडक अझै सञ्चालनमा आउन नसकेको प्रहरीको भनाइ छ।

प्रकाशित: १६ असोज २०८१ १३:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + five =