कर्मचारीबारे शिक्षा मन्त्रालयको यस्तो पत्र

हिमाल प्रेस १६ असोज २०८१ १२:२२
3.2k
SHARES
कर्मचारीबारे शिक्षा मन्त्रालयको यस्तो पत्र

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मातहतका कर्मचारीको सरुवा, पदस्थापन, काज, कामकाज गर्न खटाइएको निर्णय शैक्षिक प्रविधि तथा विद्युतीय सुशासन शाखालाई जानकारी गराएको छ।

नेपाल शिक्षा, विविध, प्रशासन सेवाका राजपत्रांकित द्वितीय श्रेणी वा सो सरह र सो भन्दामुनिका कर्मचारीलाई सरुवा,पदस्थापन,काज,कामकाज गर्न खटाइएको मन्त्रालयले जनाएको छ।

उनीहरूलाई निजामती सेवा ऐन, २०४९ को दफा १८ बमोजिम सरुवा तथा काज खटाउन र ऐनको दफा १५ बमोजिम पदस्थापन तथा निजामती सेवा नियमावली, २०५० को नियम ३६ अनुसार मन्त्रीस्तरको सोमबारको निर्णय र मन्त्रालयको मंगलबारको निर्णयानुसार संलग्न विवरणअनुसार उक्त कार्य गरिएको मन्त्रालयका उपसचिव विजयराज सुवेदीले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 10 =