रास्वपाले बालुवाटार केन्द्रित आन्दोलन गर्ने

हिमाल प्रेस १२ कार्तिक २०८१ ९:५७ | Monday, October 28, 2024
रास्वपाले बालुवाटार केन्द्रित आन्दोलन गर्ने रवि लामिछाने। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सभापतिमाथिको राजनीतिक प्रतिशोध विरुद्धको आन्दोलन प्रधानमन्त्रीको सरकार निवास घेर्नेतर्फ केन्द्रित गरेको छ।

कात्तिक १३ गते मंगलबार दिउँसो १२ बजे काठमाडौंमा हुने आन्दोलन बालुवाटार केन्द्रित रहेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

प्रकाशित: १२ कार्तिक २०८१ ९:५७ | Monday, October 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast