रविको रिहाइ माग गर्दै रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने

हिमाल प्रेस १३ कार्तिक २०८१ ८:०६ | Tuesday, October 29, 2024
रविको रिहाइ माग गर्दै रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने रवि पक्राउको विरोधमा कास्कीको पोखरामा भएको विरोध प्रदर्शन । फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने पक्राउविरुद्ध आज बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ।

सरकारको राजनीतिक प्रतिशोधविरुद्ध दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा वृहत् प्रदर्शन गर्न लागिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले दैनिक रुपमा विरोध प्रदर्शन गर्दै आएको छ।

प्रकाशित: १३ कार्तिक २०८१ ८:०६ | Tuesday, October 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast