मञ्जित ढकाल वनमन्त्रीको जलवायुविज्ञ सल्लाहकार नियुक्त

हिमाल प्रेस १३ कार्तिक २०८१ २०:१२ | Tuesday, October 29, 2024
मञ्जित ढकाल वनमन्त्रीको जलवायुविज्ञ सल्लाहकार नियुक्त

काठमाडौँ- जलवायुविज्ञ मञ्जित ढकाल वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको अवैतनिक जलवायु विज्ञ सल्लाहकार नियुक्त भएका छन्।

मन्त्रालयको नाम परिवर्तन गरी वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय राख्ने तयारीसँगै शाहीले जलवायु विज्ञ सल्लाहकार नियुक्त गरेको उनको सचिवालयले जनाएको छ।

विगत दुई दशकदेखि यस क्षेत्रमा क्रियाशील ढकालले जलवायु परिवर्तनका बहुपक्षीय वार्तामा अतिकम विकसित राष्ट्रको जलवायुविज्ञ सल्लाहकार भई काम गरिसकेका छन्।

प्रकाशित: १३ कार्तिक २०८१ २०:१२ | Tuesday, October 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast