काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार अपरान्ह सवा ५ बजेका लागि मन्त्रिपरिषद् बैठक तय भएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्नेछ।
बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन।
प्रकाशित: ५ कार्तिक २०८१ १०:४४ | Monday, October 21, 2024
प्रतिक्रिया





