 प्रकाशमानसिंह राउत
                            प्रकाशमानसिंह राउत
                                            काठमाडौँ- प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छ। आज आइतबार राष्ट्रपति रामचन्द्र पौडैलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले विज्ञप्ती जारी गरी जानकारी दिएका छन्।
संसदीय सुनुवाइ समितिबाट राउतको नाम १६ गते अनुमोदन भएको थियो। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषदको सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्।

                            प्रकाशित: २० असोज  २०८१ ११:३० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 