म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवा गाउँमा गरिएको कोदो खेती। तीन वर्षदेखि म्याग्दीका किसानले बाँझो बारीलाई खनजोत गरी कोदो खेती गर्दै आएका छन्। तस्बिरः धुव्रसागर शर्मा/रासस
प्रकाशित: ५ कार्तिक २०८१ १२:४९ | Monday, October 21, 2024
प्रतिक्रिया




