कात्तिक ६ गतेसम्म निमावि लाइसेन्सको आवेदन दिन सकिने

हिमाल प्रेस ३० असोज २०८१ १०:२१ | Wednesday, October 16, 2024
कात्तिक ६ गतेसम्म निमावि लाइसेन्सको आवेदन दिन सकिने

काठमाडौँ- शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको सामान्य परीक्षाको अनलाइन दरखास्त फाराम भर्ने म्याद थप गरेको छ। आयोगले गत भदौ ३१ गते प्रकाशन गरेको विज्ञापनअनुसार दरखास्त फाराम भर्ने म्याद थप गरेको हो।

सिंगल दस्तुरमा फाराम भर्ने अन्तिम मिति रहेकोमा अनलाइन पोर्टलमा दरखास्त फाराम भर्ने परीक्षार्थीको चाप रहेकोले डबल दस्तुरमा कात्तिक ६ गतेसम्म म्याद थप गरिएको आयोगले जनाएको छ।

आयोगले दरखास्त दस्तुर तिर्ने समयवधि कात्तिक ७ गते कार्यालय समयसम्म कायम गरेको छ।

यस्तो छ सूचना

प्रकाशित: ३० असोज २०८१ १०:२१ | Wednesday, October 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast