काठमाडौँ महानगरले यी ३ स्थानमा साफ फाइनल लाइभ देखाउने

हिमाल प्रेस १४ कार्तिक २०८१ १२:३१ | Wednesday, October 30, 2024
काठमाडौँ महानगरले यी ३ स्थानमा साफ फाइनल लाइभ देखाउने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गतको फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने भएको छ।

नेपाल र बंगलादेश बीच हुने फाइनल खेल टुँडिखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा लाइभ देखाउने महानगरले जानकारी गराएको छ।

खेल साँझ साढे ६ बजेदेखि सुरु हुनेछ। सेमिफाइनलमा नेपालले भारतलाई र बंगलादेशले भुटानलाई हराएर फाइनलमा पुगेका हुन्।

 

प्रकाशित: १४ कार्तिक २०८१ १२:३१ | Wednesday, October 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast