झ्याप्ले खोलाको पहिरो पन्छाइयो, दुईतर्फी सडक सञ्चालनमा

हिमाल प्रेस १३ असोज २०८१ २०:२९
34
SHARES
झ्याप्ले खोलाको पहिरो पन्छाइयो, दुईतर्फी सडक सञ्चालनमा

काठमाडौँ– धादिङको धुनीबेँसी नगरपालिका-९ झ्याप्लेखोलामा गएको पहिरो र पुरिएका गाडी निकालिसकेपछि सडक दुईतर्फ नै सञ्चालनमा आएको छ। सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार साँझ ७:३० बजेदेखि सडक दुईतर्फ नै सञ्चालनमा आएको हो।

लगातारको अविरल वर्षापछि शुक्रबारदेखि काठमाडौँबाट बाहिरिने र काठमाडौँ भित्रिने सवारी ठप्प भएका थिए। सडकमै कयौँ सवारी र यात्रु अलपत्र परेका थिए। झ्याप्ले खोलाकै पहिरोमा चारवटा सवारी साधन पुरिएका थिए।

यी हुन् झ्याप्ले खोलामा पुरिएका चार गाडी, आजै खुल्नेछ एकतर्फी सडक

 

प्रकाशित: १३ असोज २०८१ २०:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 4 =