यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकका १५ निर्णय (सूचीसहित)

हिमाल प्रेस १३ असोज २०८१ १४:५२
16
SHARES
यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकका १५ निर्णय (सूचीसहित)

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १५ बुँदे निर्णय गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले बाढी पहिरो तथा डुबानमा परेका जनताको उद्धार र राहत वितरण गर्न ध्यानाकर्षण गराउनेसहितका १५ निर्णय गरेको हो।

यस्ता छन् निर्णयहरू 

प्रकाशित: १३ असोज २०८१ १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =