प्रधानमन्त्रीले न्युयोर्कमा भेटे एमसीसी प्रमुख

हिमाल प्रेस १० असोज २०८१ ८:३४
20
SHARES
प्रधानमन्त्रीले न्युयोर्कमा भेटे एमसीसी प्रमुख

अमेरिका- प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का कार्यकारी प्रमुख एलिस अल्ब्राइटसँग भेट गरेका छन्।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा आएका ओलीसँग अल्ब्राइटसँग भेटवार्ता भएको हो।

भेटवार्तामा प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल लगायतको सहभागिता थियो। भेटवार्तामा के विषयमा छलफल भयो भन्ने विषय खुलाइएको छैन।

प्रकाशित: १० असोज २०८१ ८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =