नेसनल लाइफको मिट द सीईओ कार्यक्रम सम्पन्न

हिमाल प्रेस ७ असोज २०८१ ९:०५
नेसनल लाइफको मिट द सीईओ कार्यक्रम सम्पन्न

काठमाडौँ- नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले मासिक स्किमअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कारसहितको डिनर कार्यक्रम ‘मिट द सीईओ’ सम्पन्न गरेको छ।

कार्यक्रममा मधेश प्रदेशबाट योग्य भएका करिब ३० जना अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागिता थियो।

प्रकाशित: ७ असोज २०८१ ९:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 20 =