काठमाडौँ- बचतकर्ताको रकम ठगेर विभिन्न सहकारीका २९ सञ्चालक फरार रहेको पाइएको छ। प्रतिनिधिसभामा नेकपा एमालेका सांसद सूर्य थापाको नेतृत्वमा गठन गरेको संसदीय छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा २९ जना व्यक्ति सहकारी ठगेर फरार रहेको उल्लेख छ।
प्रतिवेदनमा गोर्खा मिडियाका सञ्चालकसमेत रहेका जीबी राईसहित २९ जना फरार रहेको भनिएको छ। समितिले उनीहरूलाई उपलब्ध गराउन सरकारसँग माग पनि गरेको छ।
यी हुन् सहकारी ठगेर भागेकाहरू

प्रकाशित: ४ असोज २०८१ १४:५६ | Friday, September 20, 2024
प्रतिक्रिया




