कैलालीको घोडाघोडी नगरपालिका-१ मा उद्धार गरिएको मगर गोही। सानो ओजुवा तालबाट गाउँतर्फको कुलामा आएको मगर गोहीलाई वन कर्मचारी र स्थानीयले उद्धार गरेर घोडाघोडी तालमा छाडेका छन्। तस्बिर : ईन्द्राकुमारी केसी/रासस
प्रकाशित: ४ असोज २०८१ ११:४८
प्रतिक्रिया