प्रयोग नभएको झोलुंगे पुल

हिमाल प्रेस २ असोज २०८१ १३:४२
6
SHARES
प्रयोग नभएको झोलुंगे पुल दाङको राजपुर गाउँपालिकाको गङ्गदी र लमही नगरपालिका-९ रिहार जोड्ने राप्ती नदीमा बनेको प्रयोगविहीन झोलुङ्गे पुल । नजिकै मोटरेवल पुल निर्माण भएपछि अहिले यो पुल प्रयोगविहीन भएको छ । तस्बिरःदीपक बोहरा /रासस

दाङ- दाङको राजपुर गाउँपालिकाको गङ्गदी र लमही नगरपालिका-९ रिहार जोड्ने राप्ती नदीमा बनेको झोलुंगे पुल। नजिकै मोटरेबल पुल निर्माण भएपछि अहिले यो पुल प्रयोगविहीन छ । तस्बिरः रासस

 

प्रकाशित: २ असोज २०८१ १३:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 7 =