फुलेका कमलका फूल

हिमाल प्रेस २९ भदौ २०८१ ११:१५
6
SHARES
फुलेका कमलका फूल

बाँके- नेपालगञ्ज उपमहानगपालिका-२१ र २२ को पुरैना र पुरैनीमा सिँचाइ प्रयोजनका लागि निर्र्माण गरिएको मानव निर्मित कान्तितालमा यतिबेला ढकमक्क कमलका फूल।

यहाँ चैतदेखि कमलका फूलहरु फुल्न सुरु गर्छन्। असोज महिनाको अन्तिमतिर यी फूलहरु पानीमा नै ओलाएर सुक्ने गर्दछन्। तस्बिरः रुपनी जिएम/रासस

प्रकाशित: २९ भदौ २०८१ ११:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast