पर्सा- वीरगञ्जमा विगत नौ वर्षदेखि इलेक्ट्रिक रिक्सा (ई-रिक्सा) चलाउँदै आएकी निशा चन्द ठकुरी।
ठकुरी वीरगञ्जमा पहिलो महिला ईरिक्सा चालकको रूपमा पनि चिनिन्छन्। आफुले ई-रिक्सा चलाउन सुरु गर्दा तत्कालिन समयमा वीरगञ्जमा १० वटा मात्रै ई-रिक्सा चल्ने गरेको उनले जानकारी दिए। तस्बिर ; हिमाल लम्साल/रासस
प्रकाशित: २७ भदौ २०८१ १०:०२
प्रतिक्रिया