चक्रकुण्ड ताल

हिमाल प्रेस २५ भदौ २०८१ ९:३७
12
SHARES
चक्रकुण्ड ताल

मुस्ताङ- मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित समुन्द्रि सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको चक्रकुण्ड ताल। तालभित्र चक्र देखिने भएकाले यसलाई चक्रकुण्डका रुपमा चिन्ने गरिन्छ।

यस तालमा स्नान र दर्शन गरेमा पुण्य मिल्ने र मनोकांक्षा पुरा हुने धार्मिक विश्वाँस हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुमा रहेको छ । तस्बिर ; सन्तोष गौतम/रासस

प्रकाशित: २५ भदौ २०८१ ९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast