मोरङ- मोरङको सुन्दरहरैँचा नगरपालिका गोठगाउँस्थित चारकोसे झाडीको वनबाट खाना पकाउनका लागि दाउरा संकलन गरेर साइकलमा घर तर्फ लैजाँदै स्थानीय। तस्बिर : मणिराम दाहाल / रासस
प्रकाशित: २४ भदौ २०८१ ९:४९
प्रतिक्रिया