मुस्ताङ- मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरको रहेको निर्फु गुम्बा। पहाडको भित्तामा टासिएको र गुफाभित्र रहेको यो गुम्बा १५औँ शताब्दीमा स्थापना भएको ठानिन्छ। तस्बिर : सन्तोष गौतम/ रासस
प्रकाशित: २४ भदौ २०८१ ९:३९
प्रतिक्रिया