मन्त्रिपरिषद् बैठक बस्दै

हिमाल प्रेस २४ भदौ २०८१ ८:४४
20
SHARES
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ- मन्त्रिपरिषद् बैठक आज बस्दैछ। सोमबार साँझ ६ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्रिपरिषद्को यो नियमित बैठक हो।

प्रकाशित: २४ भदौ २०८१ ८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 11 =