काठमाडौँ- ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनाका बासिन्दाले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई शनिबार स्वागत गरेका छन्।
अध्यक्ष दाहाल नेवारी समुदायको मौलिक र ऐतिहासिक पर्व रुद्रायणी देवीको १२ वर्षे मेला समापनका अवसरमा सहभागी भएका हुन्। कार्यक्रममा उनलाई स्थानीय नेवार समुदायबाट अध्यक्ष प्रचण्डलाई बाजागाजासहित स्वागत गरिएको थियो।
प्रकाशित: २२ भदौ २०८१ १४:२९
प्रतिक्रिया