२१ औँ निजामती सेवा दिवस मनाइँदै, यी हुन् उत्कृष्ट कर्मचारीहरू

हिमाल प्रेस २२ भदौ २०८१ ९:१३
12
SHARES
२१ औँ निजामती सेवा दिवस मनाइँदै, यी हुन् उत्कृष्ट कर्मचारीहरू

काठमाडौँ- आज २१ औँ निजामती सेवा दिवस मनाइँदैछ। ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस मनाउन लागिएको हो।

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा मनाउने गरिएको छ।

दिवसको अवसर पारेर निजामती सेवाका उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत समेत गरिँदैछ। निजामती सेवा नियमावली २०५० को नियम ११६क बमोजिम उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार दिन लागिएको हो।

प्रकाशित: २२ भदौ २०८१ ९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − one =