आधिकारिक रुपमा हटाइयो टिकटकमाथिको प्रतिबन्ध

हिमाल प्रेस २१ भदौ २०८१ १४:३१
20
SHARES
आधिकारिक रुपमा हटाइयो टिकटकमाथिको प्रतिबन्ध

काठमाडौँ- सरकारले सामाजिक सञ्जाल टिकटकको प्रयोगमा लगाएको प्रतिबन्ध पूर्णरुपमा हटेको छ। यही भदौ ६ गते बसेको मन्त्रिपरिषद्‌ले गरेको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई प्रतिबन्ध फुकुवा गर्न निर्देशन दिएको हो।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०८० कात्तिक २७ गते टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको थियो।

प्रकाशित: २१ भदौ २०८१ १४:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + five =