पहिरोले राप्ती राजमार्ग अवरुद्ध

हिमाल प्रेस २१ भदौ २०८१ ९:२३
10
SHARES
पहिरोले राप्ती राजमार्ग अवरुद्ध प्रतिनिधिमूलक तस्बिर

दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम पश्चिम जोड्ने राप्ती राजमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका -३, राम्रीस्थित सडकमा झरेको पहिरो। वर्षाका कारण गएराति पहिरो झरेर सडक अवरुद्ध भएपछि यो सडक हुँदै गुड्ने सवारीसाधन रातिदेखि नै सडकमा रोखिएका छन्। तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित: २१ भदौ २०८१ ९:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + four =