कांग्रेसको ट्रेड युनियन विभागमा सदस्य मनोनीत

हिमाल प्रेस २० भदौ २०८१ १३:५५
14
SHARES
कांग्रेसको ट्रेड युनियन विभागमा सदस्य मनोनीत कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिक तथा ट्रेड युनियन विभागमा सदस्यहरू मनोनीत गरेका छन् ।

देउवाले बिहीबार विधानअनुसार केन्द्रीय सदस्य हरिशरण नेपाली प्रमुख रहेको विभागमा सदस्यहरू मनोनीत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मनोनीत सदस्यहरू यसप्रकार छन् –

१. डी.पी. अर्याल, काठमाडौं
२. बमबहादुर डि.सी., दाङ
३. भीमार्जन आचार्य, काठमाडौं
४. तारा राई, उदयपुर
५. प्रभातकुमार ललन, सप्तरी
६. राजेन्द्र बुढाथोकी, दाङ
७. तेजबहादुर गोदार, मकवानपुर
८. जयबहादुर डि.सी. (बुढा), सुर्खेत
९. कृष्णबहादुर कुँवर, कञ्चनपुर
१०. लीलबहादुर रनपाल, स्याङ्जा

प्रकाशित: २० भदौ २०८१ १३:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =