काठमाडौँ- कुशे औँसी अर्थात बुवाको मुख हर्ने पर्वका दिन सोमबार बिहान गोकर्णेश्वर महादेव मन्दिरस्थित बागमती नदी किनारामा दिवंगत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको घुइँचो । तस्बिर : हरिराम भेटुवाल र रासस
प्रकाशित: १७ भदौ २०८१ ८:५९
प्रतिक्रिया