बागलुङका दुई बालिका चार दिनदेखि बेपत्ता

हिमाल प्रेस १६ भदौ २०८१ २०:५०
18
SHARES
बागलुङका दुई बालिका चार दिनदेखि बेपत्ता

गलकोट (बागलुङ)- बागलुङको काठेखोला गाउँपालिका-७, रेशका दुई बालिका चार दिनदेखि बेपत्ता भएका छन्।

रेशको नुन्थला माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्यनरत सन्ध्या किसान र अमृता किसान भदौ १३ गते बिहानदेखि बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख ऋषिराज कँडेलले बालिकाकोको खोजीका लागि प्रहरीले नेपालभर फोटोसहितको विवरण पठाइएको जानकारी दिए।

प्रकाशित: १६ भदौ २०८१ २०:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seven =