सुनको मूल्य छ सयले घट्यो

हिमाल प्रेस १६ भदौ २०८१ ११:५८
6
SHARES
सुनको मूल्य छ सयले घट्यो

काठमाडौंँ- सुनको मूल्य तोलामा छ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५२ हजार तीन सय निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा २५ ले घटेको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि एक हजार सात सय ९५ निर्धारण भएको छ।

प्रकाशित: १६ भदौ २०८१ ११:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + eighteen =