गण्डकी- पोखरा महानगरपालिका–२९ भण्डारढिकबाट मंगलबार बिहान देखिएको माछापुच्छ्रे हिमाल। केही दिनयता वर्षा थामिएपछि हिमाल खुलेका छन्। तस्बिर : रामबहादुर थापा/रासस
प्रकाशित: २५ भदौ २०८१ ८:०८ | Tuesday, September 10, 2024
प्रतिक्रिया




