हामी विचार-सिद्धान्तका बाँसुरी फुकेको फुक्यै गर्न चाहँदैनौँ : रवि लामिछाने (राजनीतिक प्रतिवेदनसहित)

हिमाल प्रेस २ असोज २०८१ १९:४६ | Wednesday, September 18, 2024
हामी विचार-सिद्धान्तका बाँसुरी फुकेको फुक्यै गर्न चाहँदैनौँ : रवि लामिछाने (राजनीतिक प्रतिवेदनसहित)

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्र र नागरिकको हितभन्दा माथि ‘वाद’ हुन्छ भनेर कल्पना नगरेको बताएका छन्। राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले ‘वाद’सँगै कर्म, ‘सिद्धान्त’ सँगै इमान र ‘विचार’सँगै विवेकको बलमा मुलुकको रुपान्तरणलाई गति दिलाउन सकिनेमा विश्वास गर्ने बताएका हुन्।

‘यो देश वर्षौसम्म यथास्थितिमा रहनुको मूल कारण वाद होइन विवाद हो भन्ने स्वीकारेरै हामीले ‘वाद’ को विस्तारित व्याख्या गर्दै त्यसको सार्थकता आम जनताको जीवनस्तर र मुलुकको समग्र उन्नतिसँग जोडेका छौँ,’ प्रतिवेदनमा उल्लेख छ, ‘वाद, विचार, आदर्श, दर्शन बिनाको राजनीतिक दल हुँदैन। हाम्रो विचार–सिद्धान्त बाँकी सबैको भन्दा कम उन्नत छैन । फरक यति हो हामी विचार–सिद्धान्तका बाँसुरी फुकेको फुक्यै गर्न चाहँदैनौँ।’

हेर्नुहोस् राजनीतिक प्रतिवेदन

प्रकाशित: २ असोज २०८१ १९:४६ | Wednesday, September 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast